नेपाल देखि भारत , UK, America, Australia, Canada, Pakistan लगायत सम्मका गायक, गायिका संगीतकारहरूकाे गर्छन हार्मोनियमको ट्यूनिंग, मर्मत
काठमाण्डौंका कुशल हार्मोनियम मर्मतकर्ता तथा ट्युनर बिमल साहले हार्मोनियमको डिजिटल ट्युनिङमा विश्व कीर्तिमान राख्दै देशको नाम विश्चवमै चम्काएका छन् ।
https://vt.tiktok.com/ZSUfyvwQh
उनले दुई दशक बढीको अथक मिहिनेतपछि विश्वकै पहिलो हरमोनियमको डिजिटल ट्यूनिंग बिशेषयज्ञको रूपमा विश्व कीर्तिमान राख्न सफल भएका हुन् ।
उनलाई बेलायतकाे संस्था “वल्ड बुक अफ रेकर्ड्स” (World Book of Records) ले उनलाइ परम्परागत बाद्धय सामाग्रीलाई विशेष दक्षताका साथ ट्रयून सेटीङ गरी विश्व कीर्तिमान राख्न सफल भएकाे भन्दै सम्मन तथा उपाधि प्रदान गरेकाे हाे ।

Reed & visit more: https://www.facebook.com/100063888915123/posts/pfbid0Cp4eJLCsLUeVVyA3di2TZz6aVeuJsss717oaDj25dmmMT4MmWT6wNkRgK2B3W4TTl/?app=fbl
