ईश्वरपुर ना पा वडा न १३ को निवासी बिमल साह World Book of Records, Londonद्वारा हार्मोनियमको डिजिटल ट्युनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रूपमा सम्मानित भएको वहां को तर्फ़ बाट गरेको छठ पुजा लाई भव्य रूपमा व्यवस्थापन को लागी अर्थिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौं । एवंम आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा सहित यहाँ लगायत सम्पुर्ण परिवार जनको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
जय छठी माई🙏🙏🙏
सम्पूर्ण श्रीनगर ईश्वरपुर नगर बाशी लाई मेरो ह्रदय बाट नै नमन प्रणाम गर्दछु…best of luck… have a great time and journey…to all of you… जय श्री बाबा पशुपतिनाथ कि जय… जय सागरनाथ बाबा कि जय… जय छठी मैया कि जय.. साथै आऊदै गरेको छठ पूजा को शुभकामना सहित फेरी पनी सबैमा धन्यवाद नमस्कार प्रणाम…
सुचना !! सुचना !! सुचना !!
अविरल वर्षाका कारण समितिको बैठक बस्न नसकेको पुन भोली
छठ पुजाको टेन्ट निर्माण सम्बन्धी टेन्डरको लागी मिती २०८२/०६/२१ गते विहान ७ बजे लक्ष्की चौक पक्कामा भेला हुने भएकाले समितीका सबै मानुभावहरू , गाउंवासी तथा बुद्धिजीवीहरू उपस्थितीका लागी अनुरोध गरदछौ ।
Read & visit more : https://www.facebook.com/61553926551556/posts/pfbid02KNSXhmQdaMJ8h43JZ9UUSjixBBtiXJjXJ3wykFNWLVs59ryoHHanvgkodGEn9BP6l/?app=fbl