
म सर्लाही जिल्ला को ईश्वरपुर न. पा. – १३ ( श्रीनगर ) , हाल सिनामंगल – ९ , काठमांडू निवासी बिमल साह यो सम्मानित पुरस्कार पाउँदा अत्यन्तै गर्वित र आभारी छु।
नेपालप्रतिको लामो योगदानलाई विश्वस्तरमा ( विश्व कीर्तिमान) , World Record मान्यता दिनु भएका लागि The World Book of Records लाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो पुरस्कारले मेरो मात्र होइन, नेपालका शिक्षाविद्, अनुसन्धानकर्ताहरू, राजनितिज्ञ , संगीतकर्मी हरु , वैज्ञानिक हरु , गायक , गायिकाहरु लगायत सम्पूर्ण आ आफ्नो क्षेत्र का जानकार हरु चाहे त्यो भजन क्षेत्र मा होस या क्लासिकॉल , दोहरी क्षेत्र मा किन न होस , सम्पूर्ण नेपाली हरु लाई विश्व भरी मा नाम , दाम , इज्जत , प्रतिष्ठा मान , सम्मान सधै पाई रहोस भनि श्री बाबा पशुपतिनाथ संग सधै भरी प्रार्थना गरी नै रहने छु साथै आशा , भरोसा मिलोश र सबै सहकर्मीहरूको साझा प्रयासलाई प्रतिबिम्बित गर्छ। यो मान्यताले मलाई थप प्रेरित गरेको छ, र म भविष्यमा अझ सशक्त योगदान गर्न प्रतिवद्ध छु। तपाई को दिन , समय शुभ र फलदायी रहोस जय श्री राम… जय जय श्री राम…
Read & visit more: https://www.facebook.com/100007657069108/posts/pfbid022nQnKQWLvkmCKKvLn7Fo2W8q7wbz9FjeDbTswGFnUbfS6Hh1BzXcAnGpcyNdLx6ul/?app=fbl