Media Coverage

World Book of Records, Londonद्वारा हार्मोनियमको डिजिटल ट्युनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रूपमा सम्मानित हुनु भएका श्री बिमल साह

Congratulations 🙏❤️
ईश्वरपुर सर्लाही निवासी बिमल साह सोनार World Book of Records, Londonद्वारा हार्मोनियमको डिजिटल ट्युनिङ्ग गर्ने संसारकै पहिलो व्यक्तिको रूपमा सम्मानित भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । विमल साह सोनार जी , Nepal Society News को तर्फबाट धेरै धेरै प्रगति होस भनेर कामना गर्दैछौ पशुपतिनाथ संग ।👍🙏🌳🌳🌳🌳

worldrecordholder #harmonychallenge

Read &visit more : https://www.facebook.com/100087288637867/posts/pfbid0HRJDycZgBKiwkadefFuUzLSb98tjSsvkhi45LPLAuqjGQGVsTGkWyoN9PcuysrYjl/?app=fbl

Leave a Reply

Your email address will not be published. Required fields are marked *